हाम्रो बारेमा

सानो परिकल्पनालाई मुर्त रूप दिने आकांक्षा सहित हजारौँ बिचार बिमर्श अनि भिडबाट शिर उठाउने कोसिस गरेको हाम्रो  sajilopana.com  को पहिचान दु:ख पिडाले ग्रसित जीवनशैली, लुकेका प्रतिभा सँगै दूर दराजमा रहेका झीनो आशालाई एउटा स्थान दिने हो ।

हामी लोकतन्त्र ,सुशासन,समृदी र सामाजिक न्यायका मार्गमा यहाँहरु सँगसँगै रहने छौँ । सत्य तथ्य बिरोध समर्थन दुबैलाई आत्मयसाथ गरी पत्रकारिताको धर्मलाई शिरोपर गर्दै सूचना र प्रविधिलाई बिस्वनियताको बलियो उदाहरण दिन स-साना कुरालाई पनि ध्यानमा राख्दै हामी अघि बढ्ने छौं ।

मानचित्रमा मात्रै समेटिएको एउटा अध्यारो नेपाललाई बुझ्न कागजपत्र पल्टाउनुपर्ने युगबाट सजिलोपाना का स्क्रिनमा उतारी थप जानकारी र मनोरञ्जनको अनवरत यात्रामा रहने छौँ । हाम्रो अस्तित्व तबसम्म रहनेछ जबसम्म हजूरहरु पाठक,दर्शक,लेखक आलोचक,शुभेच्छुक र विज्ञापनदाताका रूपमा हामीसँग जोडिनुहुनेछ ।