+
Search

ताजा अपडेट +

पपुलर +

बालबालिकामा नयाँ भाइरस एडिनो

अरुणा ढकाल
२०७९ श्रावण १५, आईतवार

काठमाडौँ । केही दिनअघि कान्ति बाल अस्पतालको ओपीडीमा ज्वरो आउने,आँखा पाकेर रातो हुने,खोकी लाग्ने लक्षण भएकी ११ महिनाकी बालिकालाई जाँचका लागि ल्याइयो । उनका लक्षण एडिनो भाइरसको लक्षणसँग मिल्दाजुल्दा थिए ।

बालबालिकाहरुमा यस्तै प्रकारका लक्षण देखिएमा ती एडिनो भाइरसको लक्षण हुन सक्ने अस्पतालका पेडियाट्रिक पल्मोनोलोजिस्ट डा.जगत जीवन घिमिरे बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल