काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प ५‍‍.३ रेक्टरस्केलको गएको इएमएससीले  उल्लेख गरेको छ । जसको केन्द्रबिन्दु धरान र भोजपुर आसपास भएको जनाइएको छ ।

यसबारे राष्ट्रिय भूकम्प मापन केन्द्रले भने आधिकारिक जानकारी दिन सकेको छैन ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्