Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा भूकम्पको धक्का

अरुणा ढकाल
२०७९ श्रावण १५, आईतवार
काठमाडौं । काठमाडौं उपत्यकामा बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ५‍‍.३ रेक्टरस्केलको गएको इएमएससीले  उल्लेख गरेको छ । जसको केन्द्रबिन्दु धरान र भोजपुर आसपास भएको जनाइएको छ । यसबारे राष्ट्रिय भूकम्प मापन केन्द्रले भने आधिकारिक जानकारी दिन सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल