+
Search

ताजा अपडेट +

पपुलर +

रकम लुटपाटको झुटो उजुरी दिने पक्राउ

अरुणा ढकाल
२०७९ श्रावण १५, आईतवार
काठमाडौं । महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटपाटको बनावटी घटना बनाउदै उजुरी दिएको  पाइएपछि प्रहरीले रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने अरुणकुमार चौधरीलाई पक्राउ गरेको हो । शुक्रबार बेलुका आफुलाई अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरि बैंकमा जम्मा गर्न लागेको पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी दिएको  हो । तर घटना झुटो भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल