निशान भट्टराईको ‘बर्खे झरी’ सार्वजनिक (भिडियो)

काठमाडौँ । ‘बर्खे झरी’ को म्युजिक भिडियो सार्वजनिक भएको  छ । गीतमा गायक निशान भट्टराई र गायिका रानु निरौलाको आवाज सुन्न सकिन्छ ।

किरण भण्डारीको शब्द, सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गरेका हुन् । गौरव गिरीद्वारा निर्देशित म्युजिक भिडियोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाइगरको अभिनय रहेको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्