Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नारायणी नदीमा पानीको बहाब बढ्दै

अरुणा ढकाल
२०७९ श्रावण १६, सोमबार

काठमाडौँ । निरन्तरको वर्षासँगै नारायणी नदीमा बाढी आएको छ। नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसको छ। नवलपरासीको बर्दघाट,डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ। यो क्षेत्र भइ बहने ससाना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

केही नदी र खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल