Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

पठाओ चालकलाई अफर

अरुणा ढकाल
२०७९ श्रावण १६, सोमबार

काठमाडौँ। पठाओ कार लाइट ट्याक्सी सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले आकर्षक योजना सार्वजनिक गरेको छ ।

सो योजना अन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न समेत सकिने कम्पनीले जनाएको छ ।कार लाइट तेस्रो वार्षिकोत्सवका दिन अगस्ट ९ मा ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड निस्शुल्क हुने प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यात बताउँछन् ।जसमा सेवाग्राहीले कुनै शुल्क तिर्नुपर्दैन, सो रकम पठाओ नेपालले ट्याक्सी चालकलाई भुक्तानी गर्नेछ ।साथै अगस्ट १ देखि अगस्ट ९ भित्र तीनछक्क पर्ने योजना पनि छ।

अन्तर्गत तीन जना क्याप्टेन ट्याक्सी चालक ले राइडको समयमा तीन जना प्रसिद्ध सेलिब्रेटीको हातबाट आकर्षक धनराशिका साथै उपहारहरू पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल