राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट विजयी

काठमाडौं । पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ काठमाडौं पहिलो भएको छ ।फाइनलमा दरबार दोहोरी साँझ काठमाण्डौलाई हराउँदै

नगरकोटले उपाधि जितेको हो ।जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भई दुवै टिमले बराबर अंक प्राप्त गरे ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्