Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट विजयी

सजिलोपाना
२०७९ श्रावण १७, मंगलवार
काठमाडौं । पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ काठमाडौं पहिलो भएको छ ।फाइनलमा दरबार दोहोरी साँझ काठमाण्डौलाई हराउँदै नगरकोटले उपाधि जितेको हो ।जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भई दुवै टिमले बराबर अंक प्राप्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा