+
Search

ताजा अपडेट +

पपुलर +

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

सजिलोपाना
२०७९ श्रावण १७, मंगलवार

काठमाडौँ । मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा