मोरङमा १७ वर्षीया किशोरी बलात्कृत काठमाडौँ । मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सम्बन्धित समाचार धनुषामा शनिबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही प्रधानमन्त्री प्रचण्ड द्वारा लुम्बिनी केबलकारको उदघाटन प्रतिक्रिया दिनुहोस् * Cancel replyतपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.