+
Search

ताजा अपडेट +

पपुलर +

बिग बास लिगको ड्राफ्टमा सन्दीप समावेश

अरुणा ढकाल
२०७९ श्रावण १८, बुधबार
   काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग ९बीबीएल को ड्राफ्टमा समावेश भएका छन् ।बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल