नेपाली यु २० टोलीका खेलाडी प्रतिभावान छन् अलमुताइरी

काठमाडौं । नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपालको यू–२० टोलीका खेलाडी प्रतिभावान रहेको बताएका छन् ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत अलमुताइरीले युवा टोलीमा प्रतिभावान खेलाडी रहेको तथा उनीहरूले आगामी दिनमा नेपाली फुटबलमा राम्रो गर्न सक्ने बताएका हुन्

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्