Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

ट्वीटरमा सबैभन्दा धेरै गाली खाने खेलाडीमा रोनाल्डो

अरुणा ढकाल
२०७९ श्रावण १८, बुधबार

काठमाडौं । पोर्चुगिज फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो ट्वीटरमा सबैभन्दा धेरै दुर्व्यवहार भोग्ने खेलाडीमा परेका छन् ।

अफकम एनलाइसिस नामक एक संस्थाले गरेको अध्ययनले हालै यो तथ्य बाहिर ल्याएको हो । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले ट्वीटरमा धेरै दुर्व्यवहार खेपेको सो अध्ययनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल