मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत सिओओ  शेरिल स्याण्डबर्गले अन्ततः राजीनामा दिएकी छिन् ।

कम्पनीमा १४ वर्ष लामो कार्यकालमा पूर्णविराम लगाएकी स्याण्डबर्ग कम्पनीमा सिइओ मार्क जुकरबर्गपछि दोश्रो ओहोदामा थिइन्।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्