Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

शिशु विद्यालयमा चक्कु प्रहार, तीनको निधन

Nanu Bhatta
२०७९ श्रावण १८, बुधबार

काठमाडौँ । आज बिहान १० बजे एन्फु काउन्टीको एउटा किन्डरगार्टेनमा भएको होचीनको दक्षिण पूर्वी चियाङ्सु प्रान्तको एउटा शिशु विद्यालय (किन्डरगार्टेन) मा भएको चक्कु प्रहारको घटनामा तीन जनाको मृत्यु भएको छ । उक्त घटनमा अन्य छ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको भनिएका अन्दाजी ४८ वर्षका पुरुष फरार रहेको प्रहरीले जनाएको छ । उनको तीव्र रूपमा खोजी भइरहेको त्यहाँको सुरक्षा निकायले जनाएको छ । अरब न्युज

प्रतिक्रिया

लेखकको बारेमा