तिलुले ल्याए अर्की स्यानी, दुर्गेशले रविनालाई बनाए रानी

काठमाडौँ । बैदेशिक रोजगारीका शिलसिलामा कतारमा कार्यरत तिलु शर्मा पौडेलले नेपाली साँगितीक बजारमा अर्की स्यानी भित्राएका छन ।

स्यानी २ राजा रानी नाम दिईएको नयाँ तिज गितलाई पत्रकार समेत रहेका शर्माले म्यूजिक भिडियो निर्माण सँगै उनकै युटूब च्यानल बाबा इन्टरटेनमेन्ट मार्फत आज सार्बजनिक गरेका हुन ।

केशब पौडेलको शब्दमा रबिन लामिछाने र अमृत श्रीपालको स्वरमा रहेको स्यानी २ राजारानीमा खेम पुनले सँगित भरेका छन । प्रबिन थापाको कोरियोग्राफी तथा निर्देशनमा बनेको गितको म्यूजीक भिडीयोमा दुर्गेस थापा र रबिना भण्डारीको जिबन्त अभिनय देख्न सकिन्छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्