‘जोकर २’ २०२४ अक्टोबरमा सार्वजानिक हुने

काठमाडौँ । हलिउड फिल्म ‘जोकर २ ’को सिक्वेल फिल्मको प्रदर्शन मिति तय भएको छ। टड फिलिप्सको निर्देशन रहेन ‘जोकर : फोली अ डू’ सन् २०२४ को अक्टोबर ४ मा रिलिज हुने भएको छ। ‘जोकर २ ’को सिक्वेलमा जोकिन फिनिक्स नै मुख्य भूमिकामा देखिनेछन्।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘जोकर’ले विश्वभरिबाट एक बिलियन डलर कलेक्सन गरेको थियो।  यस फिल्मले नेपालमा समेत राम्रो व्यापार गरेको थियो।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्