Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँमा पहिलोपटक महिला प्रशासकीय अधिकृत

Nanu Bhatta
२०७९ श्रावण १९, बिहीबार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतको जिम्मेवारी पहिलोपटक महिलाले पाएकी छन् । गृह मन्त्रालयले हरिता श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो । प्रशासकीय अधिकृतको रूपमा काम गरेको श्रेष्ठको पहिलो अनुभव हो ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा खरिदारको रूपमा कार्यरत श्रेष्ठले शाखा अधिकृत परीक्षामा उर्तिण भएसँगै उनी आफ्नै जन्मभूमिको जिल्लामा काम गर्न फर्किएकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा