+
Search

ताजा अपडेट +

पपुलर +

मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

अरुणा ढकाल
२०७९ श्रावण १९, बिहीबार

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते आईतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर ४ गते आईतबार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।काठमाडौं । सरकारले आगामी मंसिर ४ गते आईतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर ४ गते आईतबार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल