गज्जबको जागिर : काम चकलेट खाने, तलब १ करोड !

काठमाडौं । अहिलेको प्रतिस्पर्धाको युगमा आफ्नो क्षमता अनुसारको तथा पर्याप्त तलबभत्ता भएको जागिर पाउन निकै मुस्किल छ ।

तर सबैतिर कहाँ त्यस्तो छ र रु एउटा कम्पनीले चाहिँ गज्जबको जागिर खुलाएको छ ।उक्त जागिरमा तपाईले केवल चकलेट चाखिदिने काम गर्नुपर्नेछ र त्यसबापत करीब १ करोड रुपैयाँ तलब पाउनुहुनेछ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्