आजको मौसम : बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । आज बिहान देशभर बदली छ । केही क्षेत्रमा वर्षासमेत भइरहेको छ । दिउँसो प्रदेश–१, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति प्रदेश–१ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षाको सम्भावना रहेको छ । मंगलबार प्रदेश–१, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एकरदुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्