Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बालकोटमा एमालेको सचिवालय बैठक बस्दै

अरुणा ढकाल
२०७९ आश्विन १३, बिहीबार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ । गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने ज्ञवालीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल