Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

दशैँमा चङ्गा उडाए कडा कारवाही

अरुणा ढकाल
२०७९ आश्विन १४, शुक्रबार

काठमाडौं ।  नेपाल  नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा नउडाउन आग्रह गरेको छ।

विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थल आसपासको क्षेत्रमा चङ्गा उडाएको पाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्राधिकरणले यस्तो कार्यबाट विमानको सुरक्षामा गम्भीर असर पर्न नसक्ने भएकोले यस्ता कार्य गर्न नगराउन अनुरोध गरेको छ। यस्तो गतिविधि गरेको पाइएमा कडा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल