काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू लक्ष्मण सिटौला र हरिकृष्ण श्रेष्ठले साधारण सदस्य पनि नरहने गरी संयुक्त रूपमा राजीनामा दिएका छन् ।
राजीनामासँगै नेताद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । नेता सिटौलाले शुक्रबार औपचारिकरूपमा राप्रपा प्रवेश गर्न लागेको जानकारी दिए ।
विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्यले दिए राजीनामा
२०७९ आश्विन १४, शुक्रबार
प्रतिक्रिया