विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरू लक्ष्मण सिटौला र हरिकृष्ण श्रेष्ठले साधारण सदस्य पनि नरहने गरी संयुक्त रूपमा राजीनामा दिएका छन् ।

राजीनामासँगै नेताद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । नेता सिटौलाले शुक्रबार औपचारिकरूपमा राप्रपा प्रवेश गर्न लागेको जानकारी दिए ।

 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्