काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्। उनले पार्टीहरू चुनाव जित्न केन्द्रित भएको आरोप लगाएका हुन् । उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन थालेको भन्दै सङ्घर्षका लागि तयार रहन आह्वान गरेका छन् ।
थापाले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेङ्गु नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए।
आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आयो : मन्त्री थापा
२०७९ आश्विन १४, शुक्रबार
प्रतिक्रिया