नारायणी नदी किनारको मुहार फेरिने

काठमाडौँ । नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यीकरण गर्ने योजना अनुसार काम गर्न बोलपत्र आह्वान भएको छ ।

नारायणी नदी व्यवस्थापन कार्यालयले आज बोलपत्र आह्वान गरेको हो ।भरतपुरका मेयर रेनु दाहाल दाहालका अनुसार यो योजनाअनुसार नारायणी नदीको भरतपुर खण्ड र नारायणघाटदेखि गोलाघाटसम्म ५ वटा प्याकेजमा तटबन्धसहित सौन्दर्यीकरण गरिने छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्