Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नवौं राष्ट्रिय महिला क्रिकेटको खेल तालिका सार्वजनिक्

Nanu Bhatta
२०७९ आश्विन १४, शुक्रबार
काठमाडौं । गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आइतबार गण्डकी प्रदेशले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ । १ कात्तिकसम्म चल्ने प्रतियोगिताको हरेक दुई दिन समूह चरणको खेलहरू हुनेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेलहरू ३१ असोज र फाइनल खेल १ कात्तिकमा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा