एक डलर खरिद गर्न नेपाली रुपैयाँ कति खर्च गर्नु पर्छ ?

काठमाडौं। आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८५ पैसा तय गरेको छ भने बिक्रीदर १३० रुपैयाँ ४५ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १२७ रुपैयाँ ७९ पैसा रहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्