Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एक डलर खरिद गर्न नेपाली रुपैयाँ कति खर्च गर्नु पर्छ ?

Nanu Bhatta
२०७९ आश्विन १५, शनिबार
काठमाडौं। आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८५ पैसा तय गरेको छ भने बिक्रीदर १३० रुपैयाँ ४५ पैसा तय गरेको छ । यस्तै, आज एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १२७ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा