Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नवनियुक्त अमेरिकी राजदूतले लिए शपथ

Nanu Bhatta
२०७९ आश्विन १५, शनिबार
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शपथ ग्रहण गरेका छ्न्। अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले थम्पसनलाइ शुक्रबार सपथ गराएकी हुन्। दक्षिण एसिया मामिलाका जानकार मानिएका थम्प्सन केही सातामा कार्यभार सम्हाल्न नेपाल आउनेछ्न्। हालका अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छ्न्।  

प्रतिक्रिया

लेखकको बारेमा