+
Search

ताजा अपडेट +

पपुलर +

पश्चगामी शक्तिहरू सलबलाउन थाले : बाबुराम भट्टराई

Nanu Bhatta
२०७९ आश्विन १५, शनिबार

काठमाडौं।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पश्चगामी शक्तिहरू सलबलाउन थालेको बताएका छन्। जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न उनीहरू सलबलाउन थालेको भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ, यसबारे युवा पुस्ता बेलैमा सतर्क रहन जरुरी छ’, भट्टराईले लेखेका छन्, ‘दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्नेरबनाउने हो तर इतिहासले मिल्काइसकेका संस्थारव्यक्ति फर्काउने हैन।’

प्रतिक्रिया

लेखकको बारेमा