टारिबेशि धादिङ सडकमा मालबाहक ट्रक दुर्घटना : १ को मृत्यु (फोटोसहित)

काठमाडौं । धादिङबाट त्रिपुरासुन्दरी महोत्सवका लागि सामान लिएर सल्यानटार तर्फ जाँदै गरेको का ४ ख ८८४१ नम्बरको ट्रक हनुमानडाँडा स्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुंदा एक जनाको मृत्यु तथा चालक र सहचालक सहित ९ जना गम्भीर घाइते भएका छ्न् । घाइतेहरुको उद्दार कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

 

No description available.

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्