+
Search

ताजा अपडेट +

पपुलर +

ब्राजिलको जर्सीमा विवाद के हो त खासमा?

Nanu Bhatta
२०७९ आश्विन १५, शनिबार

काठमाडौं । अगस्टमा जब ब्राजिलले नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप २०२२ का लागि प्रयोग गर्ने जर्सी सार्वजनिक गर्‍यो, जाओ भटोर गोन्काल्भस डी ओलिभिरिया कहिले त्यो जर्सीमा हात लगाऊँ भन्न आतुर रहे। ’ब्राजिलमा नयाँ राष्ट्रपतिका लागि आइतबार निर्वाचन हुँदै छ। जसका लागि वर्तमान राष्ट्रपति जायर बोल्सोनारो र लुइस इनासियो लुला डा सिल्भा प्रतिस्पर्धामा रहेका छन्।

यद्यपि डी ओलिभिरिया राष्ट्रपतिमा पुनः निर्वाचित हुने दौडमा रहेका बोल्सोनारोको समर्थक पनि होइनन् न त डा सिल्भाको समर्थक हुन्। तर पनि मानिसहरूले त्यो जर्सीकै आधारमा उनलाई वर्तमान सरकारका समर्थकका रूपमा लिन्छन्। उनलाई मात्र होइन, अहिले ब्राजिललमा त्यो जर्सी लगाउने हरेक कोहीलाई वर्तमान सरकारको समर्थकका रूपमा लिइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा