ज्ञानेन्द्र शाहले टिका सर्बसाधारण लाइ नलगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सार्वजनिक टीका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।

उनका सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् । विषम् परिस्थितिलाई ध्यानमा राखेर यसपल्ट शक्तिपिठको पनि दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने उनले जनाएका छन् ।

यसअघिका वर्षमा शाहले सार्वजनिक टीका कार्यक्रम पनि राख्दै आएका थिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्