Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

सिजनल भिसामा कोरिया पठाउने भन्दै लाखौँ असुली गर्ने १ जना पक्राउ

Nanu Bhatta
२०७९ आश्विन १६, आईतवार

काठमाडौं । सिजनल भिसामा दक्षिण कोरिया पठाउन खोज्ने १ जना पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको टोलीले कास्की पोखरा–१० घर भएका ५१ वर्षीय कृष्ण रोक्कालाई पक्राउ गरेको हो ।

सरकारले सिजनल भिसामा कोरिया पठाउन रोक लगाएको छ । केही समय अगाडिसम्म स्थानीय तह आफैँले भगिनी सम्बन्ध स्थापित गराउँदै आफ्नो पालिकाका युवालाई सिजनल भिसामा कोरिया पठाउँदै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा