+
Search

ताजा अपडेट +

पपुलर +

दसैंमा ५६ अर्बका नयाँ नोट साटियो

Nanu Bhatta
२०७९ आश्विन १६, आईतवार

काठमाडौं । यो पटक दसैंका लागि साना ५, १०, २०, ५० र १०० रुपैयाँ  र ठूला दरका ९५०० र १००० रुपैयाँ० गरी ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले साना दरका १६ अर्ब र ठूला दरका ४० अर्ब रुपैयाँ नयाँ नोट साटिएको बताए ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गते नै नयाँ नोट पठाएको थियो । आजबाट सार्वजनिक बिदा सुरु भएकाले दसैंका लागि नयाँ नोट साट्न बन्द भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा