माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

काठमाडौँ । भ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ बस्ने २७ वर्षीय अशोक तामाङको सोही ठाउँस्थित भण्डारी खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

उक्त खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्