मानिस हराएको सुचना

गोरखा । आरुघाट गा.पा वडा नं-१० सिमरा (मंगलटार) बस्ने करिब ५० बर्षिया भगिरथ लामिछाने (भाम शंकर) मामा नामले चिनिने व्यक्ति फुल्पातीको अघिल्लो दिन देखी हराएका छन्।

बिहान ११ बजे आरुघाट जाने भनेर घरबाट निस्किका लामिछाने हाल सम्म पनि घर नफर्किएका हुन् । फोटोमा रहेका व्यक्तिलाई देख्नुहुने महानुभावहरले निम्न नम्बर मा सम्पर्क गरि सहयोग गरिदिनु अनुरोध गर्दछौं।

सम्पर्क : ९८६०६२६६९१

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्