Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

डलरको भाउमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौँ । शनिवार अमेरिकी डलरको विनिमय दरले नयाँ कीर्तिमान कायम गरेको छ ।

शनिवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०२ रुपैयाँ कायम भएको छ ।

यो हालसम्मकै उच्च दर हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिवार युरोपियन युरोको प्रति युरो खरिद दर १२८.८६ रुपैयाँ र बिक्री दर १२९.४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल