Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एमालेबाट भक्तपुर १ मा नवराज गेलाल र २ मा महेश बस्नेतलाई टिकट

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरुको नाम सार्वजनिक भएको छ । सोही अनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन् ।

गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए । यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश वस्नेतको नाम सार्वजनिक भएको छ । उनी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल