राष्ट्रपति विद्यादेवि भण्डारी अस्पताल भर्ना काठमाडौँ। राष्ट्रपति विद्यादेवि भण्डारी अस्पताल भर्ना भएकी छिन्। ज्वरो र रुघाखोकी लागेपछि भण्डारी शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकी हुन्। अस्पताल स्रोतका अनुसार भण्डारीलाई शुक्रबार साँझ नै भर्ना गरिएको हो। अहिले उनको उपचार भइरहेको छ। सम्बन्धित समाचार प्रश्नको जवाफमा प्रधानमन्त्रीलाई सांसदहरुको रोक, उठेरै गरे खबरदारी राजदूत नियुक्तिमा समावेशीताको कुरो उठेको छ, यसबारे परराष्ट्रमन्त्रीसँग छलफल गर्छौं : ज्ञानेन्द्र कार्की भूकम्पका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन प्रतिक्रिया दिनुहोस् * Cancel replyतपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.