+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति विद्यादेवि भण्डारी अस्पताल भर्ना

Nanu Bhatta
२०७९ आश्विन २२, शनिबार
काठमाडौँ। राष्ट्रपति विद्यादेवि भण्डारी अस्पताल भर्ना भएकी छिन्। ज्वरो र रुघाखोकी लागेपछि भण्डारी शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकी हुन्। अस्पताल स्रोतका अनुसार भण्डारीलाई शुक्रबार साँझ नै भर्ना गरिएको हो। अहिले उनको उपचार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा