+
Search

ताजा अपडेट +

पपुलर +

एमाले र जसपाबीच ५२ क्षेत्रमा बाँडफाँट (सूचीसहित)

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार
काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्रमा सिट बाँडफाँट भएको छ । दुई दलबीच भएको चुनावी गठबन्धनमा प्रतिनिधि सभामा ५२ क्षेत्रमा सहमति भएको हो । जसमा एमालेले ३५ तथा जसपाले १७ सिटमा चुनवाी एकता गरेका छन् । बाँकी क्षेत्रमा भने उम्मेदवार उठाउन स्वतन्त्र रहेको पनि उल्लेख छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । दुवै पार्टीबीच निर्वाचनपछि पनि सहकार्य निरन्तर हुने उल्लेख छ । यस्तो छ सहमतिपत्र  

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल