Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कमल थापा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।

अहिले भर्खरै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासबाट उनी टिकट लिएर मकवानपुर प्रस्थान गरेका छन् ।

यसअघि मकवानपुरमा एमालेले कमल थापालाई सिट नछोड्ने चर्चा थियो ।

थापा मकवानपुर-१ बाट चुनाव लड्ने भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल