मंसिर १२ गते विवाह गर्दै सलोन र करिश्म

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीबीच आगामी मंसिर १२ गते लगनगाँठो कसिने भएको छ ।

दुबैजना यतिबेला विवाह तयारीमा जुटेका छन् ।

दुबैतर्फको पारिवारिक सहमतिमा विवाहको मिति टुंगो लागेको हो । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चारवर्षदेखि रिलेसनसिपमा छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्