Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

निरुता खत्रीको स्वरमा ‘उडिगै डालिका मैना’ सार्वजनिक

अरुणा ढकाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौं । गायिका निरुता खत्रीको स्वरमा नयाँ देउडा गीत सार्वजनिक भएको छ।

खत्रीले ‘उडिगै डालिका मैना’ बोलको देउडा गीत शुक्रबार सार्वजनिक गरेकी हुन्।

गीतमा कमल विरही थापाको शब्द तथा लय रहेको छ भने संगीत संयोजन तेजेन्द्र गुरुङले गरेका छन्।

एकल गायन रहेको गीतको भिडियोमा पनि गायिका खत्रीकै अभिनय छ।

https://youtu.be/p1FAoDsAuTw

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल