प्रचण्ड गोरखा-२ बाट लड्ने भएपछि गण्डकीका उर्जामन्त्री भन्छन् : बाबुरामबाट धोका भयो

काठमाडौँ । गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका नेता हरिशरण आचार्यले आफ्नै पार्टीका नेता बाबुराम भट्टराईले अपराध गरेको भन्दै विरोध गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझ गोरखा-२ बाट लड्ने निर्णय आउनासाथ आचार्यले फेसबुक स्टाटस लेख्दै बाबुरामले गोर्खाली जनतालाई धोका दिएको बताएका छ्न् ।

ञबाबुरामबाट गोरखाली जनतालाई ठूलो धोका । पाप एकदिन धुरीबाट कराउँछ,झ उनले लेखेका छ्न् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्