तनहुँमा कांग्रेसबाट पौडेल र भण्डारी उठ्दै

तनहुँ । नेपाली कांग्रेसले तनहुँ १ मा रामचन्द्र पौडेल र २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तर्फ पौडेल र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै, तनहुँका प्रदिप पौडेलको राजनीति भने अब काठमाडौं क्षेत्र न। ५ मा सरेको छ । उनि  एमालेका महासचिव  इश्वर पोख्रेलसँग भिड्ने भएका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्