ग्रीसमा ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प

ग्रीस । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्