Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

ग्रीसमा ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प

अरुणा ढकाल
२०७९ आश्विन २३, आईतवार
ग्रीस । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल