बाबुरामबाट गोरखाली जनतालाई ठूलो धोका, पाप एक दिन धुरीबाट कराउन्छ : हरिशरण आचार्य

गोरखा । निवार्चन निकट हुँदै गर्दा गोरखा-२ बाट पटकपटक चुनाव जितेका डा। बाबुराम भट्टराईले आफू चुनाव नलड्ने घोषणा गरेका छन्। उक्त ठाउँमा गठबन्धनबाट माओवादी केन्द्रलाई दिने भएको छ।

गोरखा-२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्प कमाल दाहाल ‘प्रचण्ड’ चुनाव लड्ने घोषणा गरेका छन्। डा. बाबुराम भट्टराईले प्रचण्डलाई सिट छाडेको आरोप लगाउँदै गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यले समाजिक संजालमा एउटा पोस्ट गरेका छन् :

“बाबुरामबाट गोरखाली जनतालाई ठूलो धोका। पाप एक दिन धुरीबाट कराउन्छ”

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्