
विनोद चौधरीले नवलपरासी १ मा पाए टिकट
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिष्ठित व्यापारी विनोद चौधरीलाई नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०( १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकट दिएको छ ।
अर्बपति चौधरी पहिलोपटक नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार बन्न लागेको उनी निकट स्रोतले जानकारी दिएको हो ।२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।
नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम १ बाट जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठी पनि चुनाव लड्दैछन् ।
