Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नक्कली नोट सहित भारतीय नागरिक पक्राउ

Nanu Bhatta
२०७९ आश्विन २३, आईतवार

बारा । सिम्रौनगढ नगरपालिका(५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोट सहित भारत मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजित कुमार मुखियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार रंजितलाई जाँच गर्ने क्रममा ९ वटा गड्डीमा रहेको उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा