ओलीले उमेदवारी दर्ता गराए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् ।

ओलीले झापा क्षेत्र नम्बर ५ बाट उमेदवारी दिएका हुन् । उनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्